Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

अर्थ संसार

बुधबार, १३ असोज २०७८, १६ : ५९ मा प्रकाशित

बुधबार थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार एक सय ५७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर १४ हजार ५ सय ४१ जनाको कोरोना परीक्षण भएकोमा एक हजार एक सय ५७ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा ८ जना संक्रमितको मृत्यू भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार एक सय २३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार एक सय १३ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निकाे भएकाे दर ९६.३ प्रतिशत रहेकाे छ ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको