Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से अपडेट : ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

विहीबार, १४ असोज २०७८, १२ : ४६ मा प्रकाशित

नेप्से अपडेट : ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बिहीबार नेपाल फाइनान्स कम्पनी लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय २८ रूपैयाँ पुगेकाे छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार एक सय १९ रूपैयाँ ७० पैसा पुगेकाे छ । त्यस्तै, मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ९५ रूपैयाँ ९० पैसा पुगेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १.६३ अंकले बढेर २६६७.५६ विन्दुमा पुगेकाे छ ।

615562c410b50.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको