Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से उकालाे यात्रामा : ६ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

बुधबार, २० असोज २०७८, १२ : ०४ मा प्रकाशित

नेप्से उकालाे यात्रामा : ६ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बुधबार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३९.४८ अंकले बढेर २६५२.११ विन्दुमा पुगेकाे छ ।

615d414e0d052.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको