Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर प्रक्रियामा रहेको हिमालयन बैंकको लाभांश घोषणा

अर्थ संसार

विहीबार, २१ असोज २०७८, ०८ : १४ मा प्रकाशित

मर्जर प्रक्रियामा रहेको हिमालयन बैंकको लाभांश घोषणा

हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षकाे मुनापफाबाट सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ  ।

बैंकको हिजाे (असाेज १९ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद कर प्रयाेजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको