अर्थ संसार,काठमाडौं– सिप्रदी ट्रेडिङ्ग कम्पनीद्धारा उत्पादित एक्साईड ब्याट्री एक्साइड ई—राइड ब्याट्रीको एक सेट ब्याट्रीे खरिद गर्दा उक्त ई—रिक्सा चालकको परिवारलाई २५ हजार बराबरको स्वास्थ्य बिमाको सुविधा प्रदान गरिएको छ ।
यो योजना अन्र्तगत विभिन्न व्यक्तिहरुलाई आ—आफ्नो स्वास्थ्य जाँचको रकम हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । स्वास्थ्य बिमा पाउनेभएपछि राइट व्याट्रीप्रति ग्राहकहरु आकर्षित भएका छन् ।
कम्पनीका महा प्रवन्धक सुरेश कुमार तिवारीले यस्तो सुविधा कम्पनीले आफ्नो सामाजिक दायित्व बुझेर बजारमा ल्याएको जानकारी दिनु भयो । उहाँका अनुसार आगामी दिनमा पनि यस्ता सामाजिक कार्र्यलाई निरन्तरता दिने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस