Like us!
Follow us!
Connect us!
Watch us!

थप ७८५ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

अर्थ संसार

सोमबार, २५ असोज २०७८, १७ : ०० मा प्रकाशित

थप ७८५ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर १२ हजार १ सय ९५ जनाकाे परिक्षण गर्दा कुल ७ सय ८५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे ।

त्यसैगरी, बितेको २४ घण्टामा १२ जना संक्रमितको मृत्यू भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय ४३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ८८ जना संक्रमणमुक्त भएका छन् । हालसम्मकाे निकाे हुने दर ९६.८ प्रतिशत रहेकाे छ ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको