एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज कार्तिक १ गते देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ३.६१ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ६.५० प्रतिशतदेखि ८.६१ प्रतिशतसम्म तोकिएको छ ।
त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ५ प्रतिशत देखि न्यूनतम १.२५ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । भदौ मसान्तमा बैंकको ब्याजको आधारदर ५.९८ प्रतिशत कायम गरेको छ ।
बैंकले प्रकाशन गरेको नयाँ व्याजदर यस प्रकारको छः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस