Like us!
Follow us!
Connect us!
Watch us!

आदर्श लघुवित्तले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

मंगलबार, ०२ कार्तिक २०७८, १७ : ०५ मा प्रकाशित

आदर्श लघुवित्तले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । 

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६० लाख रूपैयाँ बराबरकाे ६० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न असाेज २० गते सेबाेनमा निवेदन दिएकाे हाे ।

संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । 

616eab08a0df0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको