Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको निर्देशन पछि एन आई सि एसिया बैंकले घटायो ब्याजदर, अब कति ?

अर्थ संसार

विहीबार, ०४ कार्तिक २०७८, ०८ : २९ मा प्रकाशित

राष्ट्र बैंकको निर्देशन पछि एन आई सि एसिया बैंकले घटायो ब्याजदर, अब कति ?

नेपाल राष्ट्र बैंकको निर्देशन पछि एन आई सी एसिया बैंक लिमिटेडले व्याजदर संसोधन गरी प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक ४ गते, बिहिबार बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले यस अघि प्रकाशन गरेको व्याजदर अनुसार बचत खातामा ६.१० प्रतिशतदेखि ८.१० प्रतिशतसम्म व्याज पुर्याएको मा अहिले नेपाल राष्ट्र बैंकको निर्देशन पछि यसलाई घटाएर न्यूनतम ५ प्रतिशत देखि अधिकतम ७ प्रतिशतमा सिमित पारेको छ । 

त्यस्र्त बैंकले मुद्दति निक्षेपको व्याज ८.६० प्रतिशतदेखि ११.१० प्रतिशतसम्म तोकेकोमा अहिले त्यो पनि घटाएर अधिकतम ९.३६ प्रतिशतमा सिमित गरेको छ । संस्थागततर्फ मुद्दति निक्षेपको ब्याजदर ८.३६ प्रतिशत कायम भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको