Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकका सञ्चालक संघई सम्मानित

अर्थ संसार

शुक्रबार, ०२ साउन २०८२, १४ : १९ मा प्रकाशित

एनआईसी एशिया बैंकका सञ्चालक संघई सम्मानित

एनआईसी एशिया बैंकका सञ्चालक  रामचन्द्र संघई सम्मानित भएका छन् । बैंकका सञ्चालक संघई सरकारले प्रदान गर्ने महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) अवार्डबाट सम्मानित भएका हुन् ।

मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले उनलाई सम्मान गरेको हो ।नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विशेष व्यक्तिहरूलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको