Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको एकिकृत कारोबार १२ गतेबाट

शुक्रबार, ०२ असार २०७४, ०८ : ५० मा प्रकाशित

कुमारी बैंकको एकिकृत कारोबार १२ गतेबाट

अर्थ संसार, कामठाडौं - कुमारी बैंक लिमिटेडले १२ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएको छ  । कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली बिकास बैंक, कांक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स लाई एक्विजिशन गरेपछि एकिकृत सुरु गर्न लागेको हो ।

 

59434b4babd5b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको