Like us!
Follow us!
Connect us!
Watch us!

स्पष्टिकरण पेश गर्न ब्रोकर नम्बर ४० लाई नेप्सेको निर्देशन

नेप्से

सोमबार, १५ कार्तिक २०७८, १० : ३८ मा प्रकाशित

स्पष्टिकरण पेश गर्न ब्रोकर नम्बर ४० लाई नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले क्रियटिभ सेक्युरिटिज प्राइभेट लिमिटेड अर्थात् ब्राेकर नम्बर (४०) सँग ३ दिने स्पष्टिकरण मागेकाे छ । 

नेप्सेले असाेज १० गतेकाे प. सं. ८६/०७७/७८ बमोजिम स्वरोजगार लघुवित्त वित्तिय सस्था लिमिटेडको संस्थापक सेयर कारोबार गर्न स्वीकृति माग गरिएकोमा यस ब्राेकरबाट स्वीकृति नलिई कारोबार गरेको हुँदा उक्त सम्बन्धमा सात कार्य दिन भित्र नेप्सेमा जवाफ पेश गर्न धितोपत्र सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम (११) (२) (३) बमोजिम निर्देशन दिईएकोमा आजको मितिसम्म जवाफ प्राप्त नभएकोले उक्त विनियमावलीको विनियम ७(२) अनुसार त्यस सदस्य दलाललाई किन कारवाही नगर्ने ? सो को स्पष्टिकरण तीन (३) कार्य दिन भित्र पेश गर्न अनुरोध गरेकाे हाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

617f74b77ec2b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको