Like us!
Follow us!
Connect us!
Watch us!

‘ओमिक्रोन’ को त्रास: जापानले लगायो सबै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध

अर्थ संसार

सोमबार, १३ मंसिर २०७८, १२ : २५ मा प्रकाशित

‘ओमिक्रोन’ को त्रास: जापानले लगायो सबै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध

कोभिड–१९ को नयाँ भेरिएन्ट  ‘ओमिक्रोन’ फैलन थालेसँगै जापानले सोमबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरु अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । 

करिब १ महिना अगाडी विद्यार्थी, कामदार र पर्यटकको लागि आवागमन खुला गरेको जापानले दक्षिण अफ्रिकाबाट कोरोनाको नयाँ भेरिएन्ट फैलन थालेपछि जापानले सबै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको हो । 

खराब अवस्था आउन नदिन आपतकालिन निर्णय गरिएको जापानी प्रधामन्त्री फुमियो किसिदाले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको