कोभिड–१९ को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ फैलन थालेसँगै जापानले सोमबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरु अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
करिब १ महिना अगाडी विद्यार्थी, कामदार र पर्यटकको लागि आवागमन खुला गरेको जापानले दक्षिण अफ्रिकाबाट कोरोनाको नयाँ भेरिएन्ट फैलन थालेपछि जापानले सबै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको हो ।
खराब अवस्था आउन नदिन आपतकालिन निर्णय गरिएको जापानी प्रधामन्त्री फुमियो किसिदाले बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस