Like us!
Follow us!
Connect us!
Watch us!

१०० प्रतिशत लाभांश घोषणा गरेको ग्लोबल आइएमई समुन्नत योजना १ ले तोक्यो बुकक्लोज मिति

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, १० : ०९ मा प्रकाशित

१०० प्रतिशत लाभांश घोषणा गरेको ग्लोबल आइएमई समुन्नत योजना १ ले तोक्यो बुकक्लोज मिति

ग्लोबल आईएमई बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको ग्लोबल आईएमई क्यापिटल अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले लाभांश प्रयोजनार्थ बुकक्लोज मिती तोकेको छ । 

कम्पनीले मंसिर २२ गतेका दिन बुक्लोज गर्ने निर्णय गरेकोले मंसिर २१ गतेसम्म कायम इकाईधनीहरुले योजनाको १०० प्रतिशत लाभांश प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडको असोज २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले ग्लोबल आइएमई समुन्नत योजना १ का इकाईधनीहरूलाई करसहित १०० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

कम्पनीले जारी गरेको सूचना यस्तो छः

61a5a7c2bdc06.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको