Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सकारात्मक सर्किट ब्रेक, ४० मिनेटको लागि कारोबार बन्द

नेप्से

मंगलबार, २८ मंसिर २०७८, १२ : ४६ मा प्रकाशित

नेप्सेमा सकारात्मक सर्किट ब्रेक, ४० मिनेटको लागि कारोबार बन्द

आज (मंगलबार) सेयर बजार खुलेकाे दुई घण्टा नपुग्दै ५ प्रतिशतले वृद्धि भएपछि नेपाल स्टक एक्स्चेन्जले सकारात्मक सर्किट ब्रेक लगाएको छ । अब बजार ४० मिनेट स्थगित हुनेछ ।

मंगलबार बजार १२ बजेर ३८ मिनेट जाँदा ५.०१ प्रतिशत अर्थात् ११४.२५ अंकले बढेर २३९५.९३ विन्दुमा पुगेकाे हाे ।

61b841e00de51.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको