Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९४ लाख २६ हजार कित्ता ऋणपत्र सूचिकृत

अर्थ संसार

मंगलबार, २८ मंसिर २०७८, १४ : १० मा प्रकाशित

नेप्सेमा ९४ लाख २६ हजार कित्ता ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कृषि विकास बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । 

स्टकका अनुसार ९ वर्ष अवधि भएकाे “४ प्रतिशत कृषि विकास बण्ड, २०८७” को ३४ लाख २६ हजार ९ सय ७५ कित्ता र ८ वर्ष अवधि भएकाे “४ प्रतिशत कृषि विकास बण्ड, २०८६” काे ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

61b85613c7d47.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको