Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से अपडेटः आधा घण्टामै ६६ अंकले बढ्यो नेप्से !

अर्थ संसार

बुधबार, २९ मंसिर २०७८, ११ : ३७ मा प्रकाशित

नेप्से अपडेटः आधा घण्टामै ६६ अंकले बढ्यो नेप्से !

आज बुधबारको कारोबारमा पनि नेप्सेमा सकारात्मक उछाल आएको छ । आज कारोबार सुरु भएको आधा घण्टामै नेप्से परिसूचकमा ६६ अंकको उछाल आएको छ । 

यो समाचार तयार पार्दा सम्म नेप्से परिसूचक ६६.०९ अंकले बढेर २४८४.९४ को बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचकसंगै कारोबार रकममा समेत उछाल आएको छ । अहिलेसम्म नेप्सेमा १ अबै ३८ करोड रुपैयाँ मूल्य बराबरको २७ लाख ३२ हजार कित्ता सेयरको कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको