Like us!
Follow us!
Connect us!
Watch us!

'नो भोट' अभियान पछि हरेक दिन सरकारलाई 'एक प्रश्न' अभियानमा लगानीकर्ता

अर्थ संसार

आइतबार, ०४ पुस २०७८, ०८ : १६ मा प्रकाशित

'नो भोट' अभियान पछि हरेक दिन सरकारलाई 'एक प्रश्न' अभियानमा लगानीकर्ता

सामाजिक सञ्जालमा केहि समय अघि देखि पूँजीबजार बिरोधि नेताहरु र तिनका दललाई नो भोट अभियान चलाएका लगानीकर्ताहरुले अब फेरी सरकारलाई दबाबस्वरुप हरेक दिन एक प्रश्न अभियान सञ्चनलन गर्न लागेका हुन् । 

उक्त अभियानका अभियन्ता रोहन कार्कीले भने "अब हामिले सरकारको नियामकहरुको बिरोध रचनात्मक ढंगले गर्नुपर्छ भन्ने मनशायले यो अभियान सञ्चलन गरेका हौँ, हाम्रो नो भोट अभियान पुर्ण रुपमा सफल भइसकेको छ अब यो दोस्रो अभियानमा लगानीकर्ता हरुले हरेक दिन आफ्नो प्रोफाइल प्रश्नको तस्बिर र कभर तस्बिर पनि राखौ । रचनात्मक बिरोध गरौ र बाध्य पारौ पुजिबजार बिरोधी नीति हरु खारेज गर्न र पुजिबजार को हितमा काम गर्न । हामिले भोट दिएर बनाएको हाम्रो सरकार हो भने काम कस्को गर्दैछ ? कृपया सबैले हरेक दिन एउटा एउटा छुट्टा छुट्टै पोस्ट गरौन ।"

यस्ता छन् लगानीकर्ताका सरकारसंगका प्रश्नहरुः

61be9a4c3e6f3.jpg 61be9a4c6973b.jpg 61be9a4c853c1.jpg 61be9a4ca97fd.jpg 61be9a4cc4dfa.jpg 61be9a4cddb1a.jpg 61be9a4d08679.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको