यो सरकारले चुनाव गराउन सक्दैन - शेरधन राई
नेकपा एमालेका केन्द्रीय सचिव शेरधन राईले वर्तमान सरकारले निर्वाचन गर्न...
नेकपा एमालेका केन्द्रीय सचिव शेरधन राईले वर्तमान सरकारले निर्वाचन गर्न...
सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ। ...
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका तयारीलाई गति दिन सरकार, राजनीतिक दलहरू र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच त्रिपक्षीय संवाद आह्वान गर्नुभएको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक सरकारको...
सरकारले तीन करोड रुपैयाँभन्दा कम लागतका सबै टुक्रे आयोजना तत्काल रोक्का गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गर्दै अब साना योजनाभन्दा राष्ट्रिय प्राथमिकताका आयोजना र ठूला...
जेनजी आन्दोलनका क्रममा भएका घटनालाई समीक्षा र छानबिन गर्ने उद्देश्यले सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने तयारी गरेको छ। ...
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा मन्त्रिपरिषद्मा पेस गरिएका तर निर्णयमा नपुगेका सबै प्रस्ताव फिर्ता गर्ने निर्णय गरेको छ। ...
अन्तरिम सरकारको सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको जेन–जेड आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। सरकारको निर्णयअनुसार मृतक परिवारलाई १५ लाख रुपैयाँ...
सरकारले जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली स्वरूप आगामी असोज १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शोक मनाउन बिदा दिने र सबै...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले संयुक्त रूपमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री गर्ने तयारी गरेका हुन्। ...
उप्रप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार बलियो रहेको र आर्थिक स्थायित्व कायम गर्ने तर्फ लागेको बताएका छन् । ...
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका गाउँपालिका र नगरपालिकामा अब स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था लागू गरेको छ। यससँगै लामो समयदेखि आलोचित निमित्त प्रमुख प्रशासकीय अधिकृतको प्रथा औपचारिक...