Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम सम्पन्न

अर्थ संसार

बुधबार, ०७ पुस २०७८, १७ : ०९ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम सम्पन्न भएकाे छ ।

कम्पनीले यही पौष ३ गतेदेखि ५ गतेसम्म बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम उदयपुरको गाइघाटमा सम्पन्न गरेको हाे ।

कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिएका थिए । उक्त तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको