Like us!
Follow us!
Connect us!
Watch us!

भगवती हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

सोमबार, १९ पुस २०७८, १६ : २७ मा प्रकाशित

भगवती हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

भगवती हाइड्रोपार कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।

कम्पनीले ५ लाख ७२ हजार ६४ कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि र ८ लाख ५८ हजार ९८ कित्ता आईपीओ सर्वसाधारणको लागि गरी कुल १४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे ।

यस कम्पनीले कास्की जिल्लाको विजयपुर खोलामा ४ दशमलव ५ मोगावट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको