Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको लाभांश रद्द, लगानीकर्ताले केही नपाउने !

अर्थ संसार

सोमबार, १० माघ २०७८, १० : ३८ मा प्रकाशित

एनआईसी एशिया बैंकको लाभांश रद्द, लगानीकर्ताले केही नपाउने !

नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंक लिमिटेडकाे लाभांश रद्द गरेकाे छ । राष्ट्र बैंकले बैंककाे पूँजी पर्याप्त नदेखिएकाे भन्दै बैंककाे लाभांश रद्द गरेकाे हाे । 

बैंककाे कार्तिक ८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७८९४७ प्रतिशत नगद गरी कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको