Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले वित्तीय परिसूचकहरुमा उपलब्धी देखाउँदै भन्यो 'हार्दिक आभार'

अर्थ संसार

आइतबार, ०६ फागुन २०८०, ०८ : ३७ मा प्रकाशित

एनआईसी एशिया बैंकले वित्तीय परिसूचकहरुमा उपलब्धी देखाउँदै भन्यो 'हार्दिक आभार'

एनआईसी एशिया बैंक लिमिटेडले पौष मसान्तसम्म आफ्ना वित्तीय परिसूचकहरु फेरि एक पटक सार्वजनिक गर्दै बैंकले उपलब्धी नै गरेको भनेको छ। 

बैंकका बारेमा विभिन्न प्रश्न उठिरहेको बेला बैंकले भनेको छ ,ुसबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ शुरु भएको हाम्रो अनवरत सहयात्राको फलस्वरुप देशकै सबैभन्दा सहज, सबल, गतिशिल, विश्वसनीय र उत्तरदायी बैंक बन्दै वाणिज्य बैंकहरुमध्ये उत्कृष्ट बैंक मध्येमा पर्न हामी सफल भएका छौं ।ु

बैंकले आफ्नो नारा “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनिय योगदान दिनु हुने हाम्रा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरु 
सेयरधनीहरु, कर्मचारीहरु, लगायत सम्पूर्ण सरोकारवालाहरु प्रति अत्यन्त अनुग्रहित हुँदै सादर नमन गरको आभार पत्रमा भनेको छ। 

65d179505bc28.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको