Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाद्वारा ३ करोडसम्मको ‘साथी घर कर्जा’ योजना

अर्थ संसार

सोमबार, १६ भदौ २०८२, ०८ : ४७ मा प्रकाशित

एनआईसी एशियाद्वारा ३ करोडसम्मको ‘साथी घर कर्जा’ योजना

एनआईसी एशिया बैंकले घर खरिद तथा निर्माणमा सहयोग पु¥याउने उद्देश्यले ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। “सपना तपाईंको, साथ हाम्रो” भन्ने नारासहित ल्याइएको यो योजनाअन्तर्गत न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोडसम्म कर्जा उपलब्ध हुनेछ।

यस अन्तर्गत घर वा अपार्टमेन्ट खरिद, घर निर्माण वा पुनःनिर्माण तथा घडेरी खरिद गर्न सकिनेछ। कर्जाको अवधि अधिकतम २५ वर्ष तोकिएको छ। पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकका लागि धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत रहनेछ भने अन्यका लागि अधिकतम ७० प्रतिशत कायम गरिएको बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको