Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकका डेपुटी सीईओको राजीनामा अस्वीकृत

अर्थ संसार

आइतबार, २८ माघ २०८०, १२ : ११ मा प्रकाशित

एनआईसी एशिया बैंकका डेपुटी सीईओको राजीनामा अस्वीकृत

एनआईसी एशिया बैंकको सञ्चालक समितिले बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले दिएको राजीनामा अस्वीकृत गरिदिएको छ ।

शनिबार बसेको सञ्चालक समितिको बैठकले डेपुटी सीईओ पाण्डेको राजीनामा अस्वीकृत गरिदिएको हो । उनको राजीनामा बैंकका सिइओ रोशन न्यौपानेले सञ्चालक समितिको बैठकमा पेश गरेका थिए ।

बैंकबारे विभिन्न टिकाटिप्पणी बाहिरिरहेका बेला उच्च व्यवस्थापनको राजीनामाले नकारात्मक सन्देश जाने भन्दै राजीनामा अस्वीकृत भएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको