Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

बुधबार, १९ माघ २०७८, ०६ : ३३ मा प्रकाशित

नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० हजार कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । उक्त सेयरको न्यूनतम मूल्य ४ सय रूपैयाँ तोकिएको छ । 

कम्पनीले एक सूचना प्रकाशन गर्दै बिमकको संस्थापक सेयर बिक्रि सम्बन्धी निर्देशिका २०७७ बमोजिम सर्वप्रथम कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

कम्पनीले प्रकाशन गरेको सूचना यस्तो छः

61f9d50ea21c5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको