Like us!
Follow us!
Connect us!
Watch us!
असार २५ गते, अनमोल क्याटरिङ्ग सर्भिस थापागाउँ नयाँ बानेश्वरमा

लिलामी सेयर खोल्ने समय र स्थान परिवर्तन गर्यो लक्ष्मी बैंकले

शुक्रबार, २३ असार २०७४, १४ : १० मा प्रकाशित

लिलामी सेयर खोल्ने समय र स्थान परिवर्तन गर्यो लक्ष्मी बैंकले

अर्थ संसार, काठमाडौं– यस अघि हात्तिसारमा खोलिने भनिएको लक्ष्मी बैंकका बोलकबोलद्धारा विक्री गरेको सर्वसाधारण सेयर ठाउँ परिवर्तन गरी अनमोल क्याटरिङ्ग सर्भिस थापागाउँ नयाँ बानेश्वरमा खोल्ने भएको छ । 

बैंक एक सुचना प्रकाशित गरी ठाउँ परिवर्तन भएको लगानीकर्तालाई जानकारी गराएको छ । बैंकले बोलकबोलद्धारा बिक्री गरेको सर्वसाधारण सेयर असार २५ गते साँढे ९ बजे अनमोल क्याटरिङ्ग सर्भिस थापागाउँ नयाँ बानेश्वरमा खोल्ने भएको हो ।  विक्री तथा प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकले बोलकबोलद्धारा सर्वसाधारण

सेयर  ३ लाख ९४ हजार ९ सय ३९ कित्ता शेयर असार १६ गतेदेखि २३ गतेसम्म बिक्री खुल्ला गरेको हो ।

 

595f46b07980c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको