Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको बोनस सेयर लगानीकर्ताको हिताग्राही खातामा जम्मा

अर्थ संसार

विहीबार, १९ फागुन २०७८, ०७ : ५७ मा प्रकाशित

सिद्धार्थ बैंकको बोनस सेयर लगानीकर्ताको हिताग्राही खातामा जम्मा

सिद्धार्थ बैंक लिमिटेडलेले पौष ३० गते सम्पन्न भएको २० औँ वार्षिक साधारण सभाले पारित गरेको १४.२५  प्रतिशत बोनस सेयर लगानीकर्ताको हिताग्राही खातामा जम्मा भएको जानकारी गराएको छ। 
हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई आफनो बोनस शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको