Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्सको वित्तिय विवरण सार्वजनिक

अर्थ संसार

सोमबार, २३ फागुन २०७८, ०७ : ०९ मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्सको वित्तिय विवरण सार्वजनिक

हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

यसअवधिमा इन्सुरेन्सको नाफा बढेर १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो त्रैमाससम्ममा कम्पनीले ४ करोड ७६ लाख ८० हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

62255f352acaf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको