Like us!
Follow us!
Connect us!
Watch us!

नारी दिवसमा महिला उद्यमीलाई सस्ताे डिलकाे अफर

अर्थ संसार

मंगलबार, २४ फागुन २०७८, १२ : ०७ मा प्रकाशित

नारी दिवसमा महिला उद्यमीलाई सस्ताे डिलकाे अफर

सस्ताे डिलले महिला उद्यमीहरूलाई लक्षित गरी नारी दिवसकाे अवसरमा एक याेजना सार्वजनिक गरेकाे छ । 

नारी दिवसको अवसरमा महिला उद्यमीहरूलाई समर्थन गर्न सबै महत्वाकांक्षी र उद्यमी महिलाहरूलाई सम्मान गर्दै सस्ताे डिल मार्फत दर्ता र बिक्रीमा ३ महिनासम्मका लागि ० प्रतिशत शुल्क प्रस्तुत गरेकाे हाे ।

जस अन्तर्गत सस्तो डिलले सबै महिला उद्यमीहरूलाई निःशुल्क पिकअप, नि:शुल्क प्याकेजिङ्ग र उत्पादनको फोटोग्राफीसहित नि:शुल्क प्रवर्द्धन मार्फत सहयोग प्रदान गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको