Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना केबुलकार बन्द हुने

अर्थ संसार

शुक्रबार, ११ चैत्र २०७८, १४ : ३० मा प्रकाशित

मनकामना केबुलकार बन्द हुने

नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले स्तरोन्नतीका लागि केबुलकार सेवा बन्द गर्ने भएको छ।

केबुलकारको सेवा चैत्र १४ गते, साेमबार बन्द हुने भएकाे हाे । मर्मत संभार सकिएपछि चैत १५ गते मङ्गलबारदेखि केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ।

उक्त अवधिभरी केबलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत रहनेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको