Like us!
Follow us!
Connect us!
Watch us!

विन नेपाल लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १० : १५ मा प्रकाशित

विन नेपाल लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको हिजो चैत्र १३ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५ प्रतिशत नगद लाभांश गरि कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीको सूचनाः

62413a2d49811.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको