Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ ल्याएकाे ग्रीन भेन्चर्सको सेयर रजिष्ट्रार चयन

अर्थ संसार

सोमबार, २१ चैत्र २०७८, ११ : २४ मा प्रकाशित

भर्खरै आईपीओ ल्याएकाे ग्रीन भेन्चर्सको सेयर रजिष्ट्रार चयन

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले यस कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको