Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलंकामा राजीनामा लहर : अर्थमन्त्रीले नियुक्त भएको भोलिपल्टै दिए राजीनामा

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, १४ : ५७ मा प्रकाशित

श्रीलंकामा राजीनामा लहर : अर्थमन्त्रीले नियुक्त भएको भोलिपल्टै दिए राजीनामा

आर्थिक संकटले गाँजेको श्रीलंकामा एकपछि अर्को व्यक्तिले राजीनामा दिने लहर चलेको छ । श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली सार्बेले पनि पदबाट राजीनामा दिएका छन् । 

अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्टै सार्बेले पदबाट राजीनामा दिएका हुन् । ‘ यसबाट पर्न गएको असुविधाप्रति म खेद व्यक्त गर्दछु ।  म विश्वास गर्छु कि मैले सधैं देशको हितमा काम गरेको छु’ साब्रीको एक विज्ञप्तिमा भनिएको छ ।

देशको समस्या समाधान गर्न नयाँ, सक्रिय र अपरम्परागत  कदमहरू आवश्यक रहेको उनले औँल्याएका छन् ।

यसअघि सोमबार मन्त्रिपरिषद्का सबै सदस्यले पदबाट सामूहिक राजीनामा दिएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको