Like us!
Follow us!
Connect us!
Watch us!

'सिभिलबैंक डिबेन्चर २०८८ ऋणपत्र' नेपाल स्टक एक्स्चेंजमा सुचिकृत

अर्थ संसार

बुधबार, ३० चैत्र २०७८, १० : २८ मा प्रकाशित

'सिभिलबैंक डिबेन्चर २०८८ ऋणपत्र' नेपाल स्टक एक्स्चेंजमा सुचिकृत

सिभिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेंज लिमिटेड बीच सिभिल बैंक लिमिटेडको १०.२५ प्रतिशतब्याजदर भएको “सिभिल बैंक डिबेन्चर २०८८” ऋणपत्रको क्रम संख्या १ देखि ३०,००,००० कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेपाल स्टक एक्स्चेंज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरी सम्झौतापत्र आदान प्रदान गरेका छन् ।  

उक्त डिबेन्चर लक्ष्मी क्यापिटल मार्केट मार्फत बिक्रि खुल्ला गरिएको थियो र वितरण भएको ३०,००,००० कित्ता डिबेन्चर अब २०७८ चैत्र ३० बाट नेपाल स्टक एक्स्चेंजमा कारोबार गर्न सकिनेछ भने डिबेन्चरको आर.ति.यस.सम्वन्धी सेवा सिभिल क्यापिटल मार्केट मार्फत गरिने छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको