Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सको समायोजन सेयर मूल्य कति ?

अर्थ संसार

सोमबार, १२ बैशाख २०७९, १२ : ०२ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सको समायोजन सेयर मूल्य कति ?

नेप्सेमा एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य  समायोजन भएको छ ।  ६ प्रतिशत बोनसमा मूल्य समायोजन गरेको हो ।  

समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ५४४.३४ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५७७ रुपैयाँ रहेको थियो ।   कम्पनीले साधारणसभा प्रयोजनको लागि सोमबार बैशाख १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।  बैशाख ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा  भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  कम्पनीले बैशाख २१ गते कमलपोखरी स्थित अग्रवाल भवनमा सभा आह्वान गरेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको