Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४४ लाख २२ हजार कित्ता सेयर सूचिकृत

अर्थ संसार

बुधबार, १४ बैशाख २०७९, १२ : ०४ मा प्रकाशित

नेप्सेमा ४४ लाख २२ हजार कित्ता सेयर सूचिकृत

आज (बैशाख १४ गते बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । 

इन्स्योरेन्सको २० प्रतिशत बोनस बापतको ४४ लाख २२ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

 

6268e6d4538a2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको