Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ लाख ८२ हजार सेयर सूचिकृत

अर्थ संसार

विहीबार, २२ बैशाख २०७९, ११ : १३ मा प्रकाशित

नेप्सेमा ५ लाख ८२ हजार सेयर सूचिकृत

आज (बैशाख २२ गते बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । 

संस्थाको २६ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार २ सय ५४ दशमलब ४० कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाको गत पौष २४ गते सम्पन्न भएको वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको