Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार सार्वजनिक बिदा, सेयर काराेबार नहुने

अर्थ संसार

सोमबार, १९ बैशाख २०७९, १५ : ०५ मा प्रकाशित

मंगलबार सार्वजनिक बिदा, सेयर काराेबार नहुने

सरकारले ईदकाे अवसरमा भाेलि मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले साेमबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । 

नेपाल राजपत्रमा २०७८ साल फागुन २६ मा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

 सरकारले सार्वजनिक बिदा दिने घाेषणा गरेसँगै अब भाेलि सेयर बजार पनि बन्द हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको