Like us!
Follow us!
Connect us!
Watch us!

उपमेयर उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

अर्थ संसार

मंगलबार, २० बैशाख २०७९, १२ : ०२ मा प्रकाशित

उपमेयर उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

उनीविरुद्ध वैशाख १६ गते शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिई मासिक ८० हजार रुपैयाँका दरले ५ वर्षको तलव भत्ता खाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियारमा उजुरी परेको हो । 

उजुरी हेर्नुहाेस् :

6270ca35cc644.jpg 6270ca3a5c6c7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको