Like us!
Follow us!
Connect us!
Watch us!

डिभीको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

अर्थ संसार

शनिबार, २४ बैशाख २०७९, २२ : १२ मा प्रकाशित

डिभीको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

अमेरिकी सरकारले खुलाएको डिभीको नतिजा सार्वजनिक भएको छ। 

अमेरिकाले सन् २०२३ को इडीभी नतिजासार्वजनिक भएको अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डीभी प्रोग्रामले जनाएको छ। 

२०२३ का लागि नेपालीले दिएको आवेदनको नतिजा dvprogram.state.gov मा गएर हेर्न सकिने दूतावासले जनाएको छ । नतिजा हेर्न आवेदन दिँदा यसअघि उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्ने दूतावासले ट्वीटरमार्फत जानकारी दिएको छ ।

कसरी हेर्ने डिभीको नतिजा ?

डिभिको नतिजा हेर्नको लागि सर्बप्रथम https://dvprogram.state.gov/ESC/CheckStatus.aspx मा क्लिक गर्नुहोला। यो लिंक क्लिक गरेपछि डिभी पर्दा दिएको १६ वटा अंक र अक्षर भएको कन्फर्मेसन नम्बर,आफ्नो नाम थर र जन्मेको मिती(सन्मा) माग्छ, त्यो भरेपछि अन्त्यमा कोड दिएको हुन्छ त्यो कोड आफुले टाईप गरेर Submit गर्नुपर्ने हुन्छ ।

https://dvprogram.state.gov/ESC/SessionTimeout.aspx

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको