Like us!
Follow us!
Connect us!
Watch us!

डिभिको नतिजा भोलि राति ९ बजे आउँदै

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, १८ : १६ मा प्रकाशित

डिभिको नतिजा भोलि राति ९ बजे आउँदै

डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा भोलि सार्वजनिक हुँदैछ ।

नेपाली समय अनुसार वैशाख २२ गते  रातिको ९:४५ बजे बाट आफ्नो कन्फरमेसन नम्बर डिभिको नतिजा हेर्ने वेबसाईटमा प्रविष्ट गरी नतिजा हेर्न सक्न सकिनेछ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार नतिजा थाहा पाउने यो नै एक मात्र तरिका हो ।

डिभि नतिजा प्रकाशित गर्ने भन्दै विभिन्न स्काम वेबसाईटमा आवेदकलाई फसाइ विभिन्न अनुचित लाभ लिने गतिविधि समेत हुँदै आएको छ । सन् २०२५ को डिभि कार्यक्रमको लागि आवेदन दर्ता २०२३ को अक्टोबर ४ देखि खुलेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको