Like us!
Follow us!
Connect us!
Watch us!

सातामा २ दिन बिदा दिने निर्णय राजपत्रमा छापियाे

अर्थ संसार

मंगलबार, २७ बैशाख २०७९, १६ : ५२ मा प्रकाशित

सातामा २ दिन बिदा दिने निर्णय राजपत्रमा छापियाे

सरकारको सातामा दुई दिन बिदा दिने निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । मन्त्रीपरिषदकाे बैठकले अरू दिन कार्यालय समय बढाएर शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

जस अनुसार अब जेठ १ गतेदेखि कार्यालय समय बिहान ९:३० बजेबाट अपरान्ह ५:३० बजेसम्म तोकिएको छ । तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म रहने राजपत्रमा उल्लेख गरिएकाे छ ।

राजपत्र हेर्नुहाेस् :

627a4865dc5a0.jpg 627a486be17ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको