स्थानीय निर्वाचनको जारी मतगणनाअनुसामा अहिलेसम्म २३ स्थानीय तहको परिणाम आइसकेको छ । ती स्थानीय तहको मत परिणाम सकिँदा नेकपा एमालेले १० र नेपाली कांग्रसले ८ पालिका जितेका छन् ।
३ पालिका प्रमुख जितेर माओवादी केन्द्र तेसा्रेमा छ भने नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर चोथो स्थानमा छ ।
अहिले सम्मको स्थीती यस्तो छ ।
नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह
१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा
२. चामे गाउँपालिका – मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका– मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ
७. खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु
८. साइपाल गाउँपालिका–बझाङ
९. नवलपुरको बौदीकाली –नवलपरासीपूर्व
१०. थलरा गाउँपालिका– बझाङ
नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
१. नार्पाभूमी – मनाङ
२. घरपोझोङ – मुस्ताङ
३. नासो गाउँपालिका–मनाङ
४. गुल्मी दरबार गाउँपालिका, गुल्मी
५. गन्यापधुरा गाउँपालिका, डडेलधुरा
६. रेसुङ्गा नगरपालिका, गुल्मी
७. खार्पुनाथ गाउँपालिका, हुम्ला
८. बडिकेदार गाउँपालिका, डोटी
माओवादी केन्द्रले जितेका स्थानीय तह
१. जगदुल्ला गाउँपालिका– डोल्पा
२. नौमुले गाउँपालिका– दैलेख
३. ताराखोला गाउँपालिका, बागलुङ
नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१. काइके गाउँपालिका – डोल्पा
२. छार्का साङतोङ गाउँपालिका – डोल्पा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस