शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । आइतबार बेलुकासम्म ३५ पालिकाको अन्तिम मतपरिणाम आइसक्दा एमालेले १५ पालिकाको नेतृत्व पाएको छ । त्यस्तै कांग्रेसले १० पालिकाको नेतृत्व जितेको छ । माओवादी केन्द्रले ८ र एकीकृत समाजवादीले २ पालिकामा जीत हासील गरेका छन्।
गणना भईरहेका स्थानिय तहमा कांग्रेसको अग्रता सर्वाधिक छ । कांग्रेसले २६२ पालीका प्रमुखमा अग्रता बनाएको छ । नेकपा एमालेको अग्रता १९२, माओवादी केन्द्रको १०६, एकिकृत समाजवादीको १२, जसपाको २५ र लोसपाको ७ छ । बाँकी २७ पालिकामा चाहि अन्य दल र स्वतन्त्र उमेदबार अगाडी छन ।
मत परिणाम सार्वजनिक भएका ३५ पालिकामा विजयी दलहरुको स्थीती यसप्रकार छ ।
एमाले
१ मनाङ ङिस्याङ गाउँपालिका÷ मनाङ
कान्छा घले÷एमाले
२ चामे गाउँपालिका÷मनाङ
लोकेन्द्र वहादुर घले÷एमाले
३ लो– घेकर दामोदरकुण्ड गाउँपालिका÷ मुस्ताङ
लोप्साङ छोम्पेल विष्ट÷एमाले
४ बागागुङ मुक्तिक्षेत्र गाउँपालिका÷ मुस्ताङ
रिङजीन नामगेल गुरुङ÷एमाले
५ लोमन्थाङ गाउँपालिका÷मुस्ताङ
टसी न्हर्वु गुरुङ÷एमाले
६ शे फोक्सुन्डो गाउँपालिका÷ डोल्पा
धावा सम्डुक गुरुङ÷एमाले
७ खुम्बु पासाङ ल्हामु गाउँपालिका÷सोलुखुम्बु
मिङमा छिरी शेर्पा÷एमाले
८ साइपाल गाउँपालिका÷बझाङ
मानवीर बोहरा÷एमाले
९ बौदीकाली गाउँपालिका ÷ नवलपरासी पूर्व
प्रकाश ओझा÷एमाले
१० थलारा गाउँपालिका÷बझाङ
प्रकाशबहादुर रोकाया÷एमाले
११ थासाङ गाउँपालिका÷मुस्ताङ
प्रदिप गौचन÷एमाले
१२ मालिका गाउँपालिका÷म्याग्दी
बेगप्रसाद गर्बुजा÷एमाले
१३ मेन्छयायेम गाउँपालिका÷तेह्रथुम
यादवबहादुर खापुङ्ग
१४ महाकाली नगरपालिका÷दार्चुला
नर सिंह चैंसिर÷एमाले
१५ हरिनास गाउँपालिका÷स्याङ्जा
खिमनारायण मानन्धर÷एमाले
नेपाली कांग्रेस
१ घरपझोङ गाउँपालिका÷ मुस्ताङ
मोहन सिंह लालचन÷ काग्रेस
२ नार्पाभूमि गाउँपालिका÷ मनाङ
कोन्जो तेन्जीङ लामा÷ काग्रेस
३ नासोँ गाउँपालिका÷ मनाङ
धन बहादुर गुरुङ÷ काग्रेस
४ गन्यापधुरा गाउँपालिका÷डलेल्धुरा
ईन्द्रबहादुर कार्की÷कांग्रेस
५ रेसुंगा नगरपालिका÷गुल्मी
खिलध्वज पन्थी÷कांग्रेस
६ गुल्मीदरबार गाउँपालिका÷गुल्मी
सरोजकुमार थापा÷कांग्रेस
७ खार्पुनाथ गाउँपालिका÷हुम्ला
कर्णबहादुर रावल÷कांग्रेस
८ बडीकेदार गाउँपालिका÷डोटी
भैरव बहादुर साउँद÷कांग्रेस
९ तमानखोला गाउँपालिका÷बागलुङ
जोकलाल बुढा÷कांग्रेस
१० स्वामीकार्तिक खापर गाउँपालिका÷बाजुरा
भरतबहादुर रोकाया÷नेपाली कांग्रेस
माओवादी केन्द्र
१ जगदुल्ला गाउँपालिका÷डोल्पा
नारा सिं रोकाया ÷माओवादी केन्द्र
२ नौमुले गाउँपालिका÷दैलेख
छविराम सुवेदी÷माओवादी केन्द्र
३ ताराखोला गाउँपालिका÷बागलुङ
धनबहादुर विक÷माओवादी केन्द्र
४ अपिहिमाल गाउँपालिका÷दार्चुला
भक्त सिंह ठेकरे (बोहरा)÷ माओवादी केन्द्र
५ लिम्चुङबुङ गाउँपालिका÷उदयपुर
मेजरकुमार राई÷माओवादी केन्द्र
६ जन्तेढुंगा गाउँपालिका÷खोटाङ
अरुणा देवी राई÷माओवादी केन्द्र
७ थवाङ गाउँपालिका÷रोल्पा
ऋषि केशव बुढा मगर÷माओवादी केन्द्र
८ नौगाड गाउँपालिका÷दार्चुला
दलजीत सिंह धामी÷माओवादी केन्द्र
एकीकृत समाजवादी
१ काइके गाउँपालिका÷डोल्पा
अंगद कुमार राना÷एकीकृत समाजवादी
२ छार्का साङतोङ गाउँपालिका÷ डोल्पा
सेनाङ गुरुङ÷ एकीकृत समाजवादी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस