Like us!
Follow us!
Connect us!
Watch us!

सलमान खान नेपाल नआउने, कन्सर्ट स्थगित

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, १८ : १३ मा प्रकाशित

सलमान खान नेपाल नआउने, कन्सर्ट स्थगित

बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । आगामी शनिबार दशरथ रंगशालामा हुने भनिएको उनको कन्सर्ट अन्तिम समयमा स्थगित गरिएको छ । उनी ‘दबंग टुर रिलोडेड’कार्यक्रम लिएर नेपाल आउँदै थिए।

उनी अबकाे केही समय पछि मात्रै नेपाल आउने नेपालस्थित कार्यक्रम आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएकाे छ । सलमानकाे कार्यक्रमका लागि कलाकारको पारिश्रमिक, लाइट, साउन्ड र स्टेज व्यवस्थापनमा झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको