Like us!
Follow us!
Connect us!
Watch us!

रेनु दाहाल दुर्घटनामा

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, १७ : ४४ मा प्रकाशित

रेनु दाहाल दुर्घटनामा

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल दुर्घटनामा परेकी छिन् । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो । 

 टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुग्दा उनकाे टाउकाेमा चाेट लागेकाे छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको चोट लागेको टाउकोमा टाँका लगाइएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको