Like us!
Follow us!
Connect us!
Watch us!

आईपिओ निष्काशनको तयारीमा रहेको हिमालयन रिइन्स्योरेन्सको नाफा १९ करोड, अन्य अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, ०७ : २४ मा प्रकाशित

आईपिओ निष्काशनको तयारीमा रहेको हिमालयन रिइन्स्योरेन्सको नाफा १९ करोड, अन्य अवस्था कस्तो ?

आईपिओ निष्काशनको तयारीमा रहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

यस अवधिमा इन्स्योरेन्स नाफा बढेर १९ करोड ६४ लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो त्रैमाससम्ममा कम्पनीले १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । यो ३ महिनामा कम्पनीले ७ करोड रुपैयाँ खुद मूनाफा कमाएको हो । 

७ अर्ब रुपैयाँ चुक्त्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

6292cf1ac46f7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको