Like us!
Follow us!
Connect us!
Watch us!

मिर्गौला प्रत्यारोपण नि:शुल्क गरिने

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १७ : २२ मा प्रकाशित

मिर्गौला प्रत्यारोपण नि:शुल्क गरिने

सरकारले मृगौला रोगीहरुको निःशुल्क मृगौला प्रत्यारोपणको व्यवस्था गरेकाे छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाइएकाे जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको