Like us!
Follow us!
Connect us!
Watch us!

लाईसेन्सको अनलाईन आवेदन आज ६ बजेदेखि खुल्ने, कसरी दिने आवेदन ?

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, ११ : ४७ मा प्रकाशित

लाईसेन्सको अनलाईन आवेदन आज ६ बजेदेखि खुल्ने, कसरी दिने आवेदन ?

सवारी चालक अनुमतिपत्र(लाईसेन्स) को अनलाईन आवेदन आज सोमबार साँझ ६ बजेपछि खुलाउने भएको छ । 

यातायात व्यवस्था विभागले आज एक सूचना प्रकाशित गर्दै भनेको छ ‘सवारीचालक अनुमति पत्रका लागि हालसम्म परेका अनलाइन आवेदनहरु आजदेखि रद्द गरि जेठ १६ गेत बेलुृका ६ बजेदेखि नयाँ लाइसेन्स आवेदन प्रणाली सुरु हुने भएको छ, जसका लागि  applydi.dotm.gov.np मा लागईन गरि नयाँ आवेदन फारम भर्नुहुन अनुरोध छ’ ।

विभागले प्रकाशन गरेको सूचनाः

62945e610d584.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको